Call for Expression of Interest (EOI)

About Samata Foundation Established in 2009, Samata Foundation (SF) is a profit for not-sharing company registered under company Act 2063 BS, with the mission to contribute for the protection of human rights and dignity of Dalits and other marginalized groups in Nepal and globally. The vision of SF is to create a just and inclusive…

Continue reading...

जात, वर्ग र संस्कृति कार्यशाला कार्यक्रम सञ्चालन प्रतिवेदन

जात, वर्ग र संस्कृति कार्यशाला कार्यक्रम सञ्चालन प्रतिवेदन नेपालको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश विशेष सांस्कृतिक प्रदेशका रूपमा परिचित छन् । यी प्रदेशहरूमा समाज र संस्कृतिमा पाइने विशिष्टतालाई केन्द्रमा राखेर विभिन्न प्रकारका अध्ययन अनुसन्धान हुने गरेको पाइन्छ । त्यस्तै अध्ययनको सिलसिलामा अक्सफोर्ड विश्वविद्यालय, सामाजिक तथा सांस्कृतिक मानवशास्त्र अध्ययन संस्थानको र सुदूरपश्चिम विश्वविद्यालयद्वारा संयुक्तरूपमा आयोजित “आत्मसम्मानको…

Continue reading...

Caste hegemony, non-Dalits, and social structure

Caste hegemony, non-Dalits, and social structure Tirupati Pariyar 2023/03/09 The word ‘caste’ (Jaat) is a widely discussed subject in South Asia. It is still alive and exists in the 21st century. Mostly in India and Nepal, caste has been a problem for Dalits for ages. Often, the three organs of state—the legislative, the judiciary, and…

Continue reading...

संविधान लत्याउँदै, कानुन बनाउँदै

संविधान लत्याउँदै, कानुन बनाउँदै प्रकाश नेपाली भदौ ३०, २०७५ शनिबार ८:०:० संसद्मा प्रस्तावित विभिन्न विधेयकले संविधानप्रदत्त दलितको हक सुनिश्चित गरेका छैनन् जातीय विभेद तथा छुवाछूतबाट प्रताडित दलित समुदायले बेहार्दै आएका समस्यालाई संविधानले सम्बोधन गर्न खोज्यो कि खोजेन ? संविधानले भनेका कुरा कानुनले बोक्यो कि बोकेन ? संविधानलाई कानुनमा रूपान्तरण गर्ने विधायिकी क्रम चलिरहेको बेलाको सबैभन्दा…

Continue reading...

दलित मुक्तिको वैकल्पिक बाटो

दलित मुक्तिको वैकल्पिक बाटो   प्रकाश नेपाली २० भाद्र २०७६१६ मिनेट पाठ हाम्रो देशमा दलितविरुद्ध जातीय विभेद र बहिष्करण सिलसिला जारी छ। हालसम्म जातीय विभेद तथा छुवाछूत निर्मूल गर्ने निश्चित दृष्टिकोणसहितको खाका नेपाल सरकारसँग छैन। राज्यले यो समस्या बिस्तारै आफैं समाधान हुन्छ भन्ने मानसिकता राखेर नीति तथा कार्यक्रम अख्तियार गरेको देखिन्छ। जातीय विभेद हटाउन सरकारले…

Continue reading...

सामाजिक न्यायकै अपमान

सामाजिक न्यायकै अपमान प्रकाश नेपाली  असोज २३, २०७५ मंगलबार ८:१५:० नेपालमा लामो समयदेखि एकल जातीय, एकल भाषीय, एकल लिंगीय र एकल धार्मिक वर्ग, समुदायबाट राज्यसत्ता सञ्चालन हुँदै आएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि पनि राज्यको शक्ति, साधन र स्रोतमा सीमित वर्ग, वर्ण र लिंगको प्रभुत्व कायमै छ। यस्तो पुरानो राज्यको पुनर्संरचना नगरिएकाले नेपाली राज्य अहिले…

Continue reading...

राज्यद्वारा उपेक्षित दलितपक्षीय विधिशास्त्र

प्रकाश नेपाली २०७६ बैशाख १७ मंगलबार ०८:२७:०० राज्यद्वारा उपेक्षित दलितपक्षीय विधिशास्त्र प्रचलित दलितपक्षीय कानुन समयसापेक्ष र संविधानसम्मत नभएकाले मिति सकिएको औषधिजस्तो निकम्मा अवस्थामा पुगेको छ नेपालको सिंगो समाजमा छुवाछुत तथा जातीय विभेद कायमै छ । दलित र गैरदलितबीच यो समस्या बढी भए पनि गैरदलित र दलित समुदायभित्रै पनि विभेद कायमै छ । विभेदका प्रकार, प्रवृत्ति…

Continue reading...

म संघर्षको मोर्चामा छु

म संघर्षको मोर्चामा छु अर्जुन विश्वकर्मा असार २०, २०७७ शनिबार ८:२१:० नश्लवादी श्वेत आतंकको बुटले कुल्चेर जब जर्ज फ्लोयडहरू मारिन्छन् जब, दक्षिणपन्थी धर्मभीरु अतिवादीहरू पुँजीवादसँग साँठगाँठ गर्दै मैमत्त भएर आफ्ना विषालु नंग्राले गरिब, सीमान्त जनलाई चिथोर्छन् एक प्रकारको भैँचालोले मेरो मन-मस्तिष्क हल्लिन्छ म आन्दोलित हुन्छु।भोकको कहरले तड्पिएर मर्ने सूर्यबहादुर तामाङ जोद्धी गोडिया मलर सदाहरू तिम्रा…

Continue reading...

Freedom with reservations

Freedom with reservations Dalits in Bangladesh continue to face extreme discrimination even as the discourse has progressed in India and Nepal Gopal Nepali  Published at : March 1, 2015 Updated at : March 1, 2015 08:34 The word ‘Dalit’ comes from the Sanskrit root ‘Dal’, which means ‘broken, ground-down, downtrodden, or oppressed’. Those previously known…

Continue reading...

सरकार ! ‘दलित परामर्श केन्द्र’ खोलिदेऊ

सरकार ! ‘दलित परामर्श केन्द्र’ खोलिदेऊ सुलोचना पञ्चकोटी २०७६ फाल्गुण ३ शनिबार ११:४७:०० सहरभित्रको दलन कसैसँग पहिलोपटक भेट हुँदा सोधिने प्रश्न हुन्छ, ‘नाम के हो ? घर कहाँ हो ? थर के हो ?’ अनि म भन्छु, ‘नाम सुलोचना पञ्चकोटी ।’ तुरुन्तै प्रश्न आउँछ, ‘पहिलोपटक सुन्दै छु यो थर । पञ्चकोटी कुन जातिभित्र पर्छ ?’ त्यसपछि म रातोपिरो हुन्छु । उत्तर नदिई कुरा…

Continue reading...

चुनौतीसँग भिड्दै दलित जनप्रतिनिधि

चुनौतीसँग भिड्दै दलित जनप्रतिनिधि गोपाल नेपाली/ अर्जुनकुमार विश्वकर्मा ११ चैत्र २०७५ नेपाली जनताले निरन्तर गरेका बलिदानीपूर्ण संघर्षपश्चात संघीय आधारमा राज्यको पुनर्संरचना भएको  छ। यसरी बनेका संरचनाबाट गरिएको मुख्य अपेक्षा भनेको ऐतिहासिक कालखण्डदेखि बहिष्करण र सीमान्तीकरणमा पारिएका जाति, जनजाति र समुदायको पहिचान, प्रतिनिधित्व र पहुँच सुनिश्चित गर्ने थियो। त्यसैअनुरूप संघीय संरचनामा विधिको शासन, साझेदारी शासन र…

Continue reading...

बादी आवाज : इतिहास हरण गरी ‘देहव्यापारी’ बनाइयो

बादी आवाज : इतिहास हरण गरी ‘देहव्यापारी’ बनाइयो   गोपाल नेपाली (बादी) २०७७ पौष २५ शनिबार १०:५५:०० आत्मसम्मान र पुनर्स्थापनाको माग गर्दै ३१ साउन ०६४ मा पत्रकार सम्मेलन गरी सुरु भएको बादी आन्दोलन ४८ दिनसम्म चल्यो । ५ भदौमा बादी महिलाले सिंहदरबार गेटमा अर्धनग्न प्रदर्शन नै गरेर आन्दोलन चर्काए ।त्यसपछि सरकार र आन्दोलनकारीबीच २८ असोज ०६४ मा…

Continue reading...

आरक्षणको अर्थ

शान्तिपुरवासीहरूको नजरबाट मायाको रहरलाग्दो प्रगति अझै ओझेल परेको छैन । विभेद, गरिबी, अशिक्षाले जुगौँदेखि जरा गाडेको शान्तिपुरमा मायाले केही गर्नेछिन् भन्नेमा उनीहरू आशावादी थिए ।

Continue reading...

विद्यालय तहको पाठ्यक्रममा स्थानीय तहको भूमिका र दलित सवाल सम्बन्धी कार्यशाला सम्पन्न

अक्सफोर्ड विश्वविद्यालय बेलायत, भेरीगंगा नगरपालिका सुर्खेत, ग्रामीण स्वावलम्बन विकास केन्द्र, काठमाण्डौ र समता फाउण्डेशन ललितपुरको संलग्नतामा विद्यालय तहको पाठ्यक्रममा स्थानीय तहको भूमिका र दलित सवाल सम्बन्धी एक दिने कार्यशाला सुर्खेत जिल्लाको छिन्चुमा २०७९ साल चैत्र १७ गतेका दिन सम्पन्न भयो । समता फाउण्डेशन र अक्सफोर्ड विश्वविद्यालय, ग्रामीण स्वावलम्बन विकास केन्द्र र त्रिभुवन विश्वविद्यालयअन्तर्गत पृथ्वीनारायण क्याम्पस…

Continue reading...

जस्ट फ्यूचर्स फेलोसिप (जेएफएफ) या निंतिं इनाप

जस्ट फ्यूचर्स फेलोसिप (जेएफएफ) या निंतिं इनाप थःगु बाखं थःम्हं हे कने     छिके पक्का नं सिर्जनाशीलता दु जुइ, छितः न्हू–न्हूगु ज्ञान सयेके मं दु जुइ, छि न्यायया पक्षय् नं दु जुइ । उकिं सिर्जना यायेगु, न्हू–न्हूगु ज्ञान इनेगु, न्यायपूर्ण भविष्य दयेकेगु ज्याय् छिलिसे सहकार्य यायेगु जिमिगु बिचाः दु । जिमितः जात–व्यवस्थाबारे न्यने मं…

Continue reading...

जस्ट फ्यूचर्स फेलोसिप (जेएफएफ)

नेपाली समाजमा रहेको जातव्यवस्था र यसले सिर्जना गरेको जातीय छुवाछूत तथा विभेद अन्त्यका लागि युवाको नेतृत्वदायी र जिम्मेवारीलाई थप मजबुत बनाउन समता फाउण्डेशनले दलित समुदायको युवाहरुको क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्दैछ।

Continue reading...

स्थानीय निर्वाचन २०७९ मा दलित समुदायको प्रतिनिधित्वमा राजनैतिक दलको उदासीनता

समता फाउण्डेशनका कानूनी सल्लाहकार अधिवक्ता प्रकाश नेपालीले संविधानको धारा २४ र ४० मा उल्लिखित दलितको हकको प्रभावकारी कार्यान्वयनका निमित्त उचित नीति तथा पर्याप्त र प्रभावकारी कानून निर्माणका लागी परमादेशको माग सहित सम्माननीय सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो।

Continue reading...

स्थानीय तहमा दलित प्रतिनिधित्वको सवाल

शान्तिपुरवासीहरूको नजरबाट मायाको रहरलाग्दो प्रगति अझै ओझेल परेको छैन । विभेद, गरिबी, अशिक्षाले जुगौँदेखि जरा गाडेको शान्तिपुरमा मायाले केही गर्नेछिन् भन्नेमा उनीहरू आशावादी थिए ।

Continue reading...

स्थानीय निर्वाचन २०७९ मा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने सम्बन्धमा राजनीतिक दलहरूलाई अपिल

समता फाउण्डेशनका कानूनी सल्लाहकार अधिवक्ता प्रकाश नेपालीले संविधानको धारा २४ र ४० मा उल्लिखित दलितको हकको प्रभावकारी कार्यान्वयनका निमित्त उचित नीति तथा पर्याप्त र प्रभावकारी कानून निर्माणका लागी परमादेशको माग सहित सम्माननीय सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो।

Continue reading...

DSD Team Shares Research on Dalits at the BNAC Conference in Oxford

DSD Team Shares Research on Dalits at the BNAC Conference in Oxford The Britain-Nepal Academic Council, an association of UK-based Nepal scholars and researchers, organised a conference, branded as ‘Nepal Study Days’, in Oxford on 13-14 April 2022. Team members of the British Academy-funded Oxford University DSD research project attended the conference and shared their…

Continue reading...

दलित महिलालाई नारी दिवसले कहिले छुन्छ ?

शान्तिपुरवासीहरूको नजरबाट मायाको रहरलाग्दो प्रगति अझै ओझेल परेको छैन । विभेद, गरिबी, अशिक्षाले जुगौँदेखि जरा गाडेको शान्तिपुरमा मायाले केही गर्नेछिन् भन्नेमा उनीहरू आशावादी थिए ।

Continue reading...

Press Release 01-02-2022

समता फाउण्डेशनका कानूनी सल्लाहकार अधिवक्ता प्रकाश नेपालीले संविधानको धारा २४ र ४० मा उल्लिखित दलितको हकको प्रभावकारी कार्यान्वयनका निमित्त उचित नीति तथा पर्याप्त र प्रभावकारी कानून निर्माणका लागी परमादेशको माग सहित सम्माननीय सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो।

Continue reading...

दलित युवाका लागि तालिम

नेपाली समाजमा रहेको जातव्यवस्था र यसले सिर्जना गरेको जातीय छुवाछूत तथा विभेद अन्त्यका लागि युवाको नेतृत्वदायी र जिम्मेवारीलाई थप मजबुत बनाउन समता फाउण्डेशनले दलित समुदायको युवाहरुको क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्दैछ।

Continue reading...

दलित पत्रकारका लागि तालिम

दलित अधिकार सुनिश्चित गर्न नागरिक समाजको भूमिका र जिम्मेवारीलाई थप मजबुत बनाउने मूल उद्देश्यका साथ समता फाउण्डेशनले दलित गैरसरकारी संस्थाको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न गइरहेको छ ।

Continue reading...

दलित गैरसरकारी संस्थाका लागि तालिम

दलित अधिकार सुनिश्चित गर्न नागरिक समाजको भूमिका र जिम्मेवारीलाई थप मजबुत बनाउने मूल उद्देश्यका साथ समता फाउण्डेशनले दलित गैरसरकारी संस्थाको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न गइरहेको छ ।

Continue reading...

अझै बालीघरे प्रथा : दलितको परम्परागत पेसाको संरक्षण र विकास कहिले ?

शान्तिपुरवासीहरूको नजरबाट मायाको रहरलाग्दो प्रगति अझै ओझेल परेको छैन । विभेद, गरिबी, अशिक्षाले जुगौँदेखि जरा गाडेको शान्तिपुरमा मायाले केही गर्नेछिन् भन्नेमा उनीहरू आशावादी थिए ।

Continue reading...

टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ को दोश्रो सिजन शुभारम्भ

समता फाउण्डेशनले निर्माण गरेको टेलिभिजन संवाद जातको प्रश्न वर्ल्ड जस्टिस च्यालेञ्ज २०२१ को अन्तिम ३० प्रतिस्पर्धीमा छनोट भएको छ। “वर्ल्ड जस्टिस च्यालेञ्ज २०२१: एड्भान्सिङ द रूल अफ ल इन अ टाइम अफ क्राइसिस” मा विश्वका ११४ देशबाट ४२५ भन्दा धेरै आवेदन परेका थिए।

Continue reading...

जस्ट फ्युचर्स फेलोसिप (बहिन–वृत्ति)को घोषणा

समता फाउण्डेशनले निर्माण गरेको टेलिभिजन संवाद जातको प्रश्न वर्ल्ड जस्टिस च्यालेञ्ज २०२१ को अन्तिम ३० प्रतिस्पर्धीमा छनोट भएको छ। “वर्ल्ड जस्टिस च्यालेञ्ज २०२१: एड्भान्सिङ द रूल अफ ल इन अ टाइम अफ क्राइसिस” मा विश्वका ११४ देशबाट ४२५ भन्दा धेरै आवेदन परेका थिए।

Continue reading...

‘एक्लै काममा जान हिम्मत नै आउँदैन’

शान्तिपुरवासीहरूको नजरबाट मायाको रहरलाग्दो प्रगति अझै ओझेल परेको छैन । विभेद, गरिबी, अशिक्षाले जुगौँदेखि जरा गाडेको शान्तिपुरमा मायाले केही गर्नेछिन् भन्नेमा उनीहरू आशावादी थिए ।

Continue reading...

दलित महिलासँग विवाह गरेर ‘बिटुलिएका’ यी बिटालु- जसलाई समाजले दलित ठान्छ अनि कानून बेग्लै थप सामग्री

सामाजिक कुसंस्कारका कारण विस्थापित जीवन बिताइरहेका बिटालुका अघिल्ला पुस्ता अन्याय नै सहेर बितेका छन्। हाल जीवित पुस्ताको मौलिक अधिकार रक्षार्थ उनीहरूको पहिचान कायम गरिदिनु राज्यको दायित्व हो। २०६४ सालतिर एक अनुसन्धानका क्रममा सुर्खेत जाँदा नागरिकतामा ‘बिटालु’ थर लेखिएका केही व्यक्तिसँग भेट भयो। उनीहरूले दलित महिलासँग विवाह गरेका कारण आफूलाई बिटालु बनाइएको जानकारी दिए। त्यही दिनदेखि…

Continue reading...

किन हटाइयो दलित–गैरदलित विवाहमा नगद प्रोत्साहन? थप सामग्री

सरकारले आर्थिक वर्ष २०६६/०६७ को बजेटमा गरीबी निवारण र समावेशी कार्यक्रम अन्तर्गत दलितसँग अन्तरजातीय विवाह गर्नेलाई रू.१ लाख नगद प्रोत्साहनको व्यवस्था गर्‍यो। तर, अधिकांश दलितको स्वागत र धेरै गैरदलितको विरोधबीच एक वर्षमै यो कार्यक्रम बन्द भयो। थप सामग्री : https://www.himalkhabar.com/news/124715 मानवअधिकारको विश्वव्यापी लहर, विभिन्न अन्तर्राष्ट्रिय सन्धि– सम्झौताप्रतिको प्रतिबद्धता, दातृनिकायहरूको दबाब, दलित आन्दोलन र बदलिँदो परिवेशसँगै नेपाल…

Continue reading...

बादी आवाज : इतिहास हरण गरी ‘देहव्यापारी’ बनाइयो

आत्मसम्मान र पुनर्स्थापनाको माग गर्दै ३१ साउन ०६४ मा पत्रकार सम्मेलन गरी सुरु भएको बादी आन्दोलन ४८ दिनसम्म चल्यो । ५ भदौमा बादी महिलाले सिंहदरबार गेटमा अर्धनग्न प्रदर्शन नै गरेर आन्दोलन चर्काए ।त्यसपछि सरकार र आन्दोलनकारीबीच २८ असोज ०६४ मा दुईबुँदे सम्झौता भयो । सम्झौताअनुरूप २३ पुस ०६५ मा मन्त्रिपरिषद्को बैठकले बादी समुदायलाई ‘यौनशोषणमुक्त समुदाय’ घोषणा गर्‍यो । तर,…

Continue reading...

आरनमै अस्ताएका गुमनाम वैज्ञानिक

कैलालीका शिक्षक तथा साहित्यकार गणेश नेपालीको फोन आयो । उनले धनगढी बजारको पीपलटोलमा आउँन अनुरोध गरे । हामी हतारिँदै गयौँ । बजार पुगेपछि मूल सडकबाट सानो गल्लीभित्र छि-यौँ । केही मिटर भित्र छिरेपछि दायाँतर्फ रहेको टिनले छाएको छाप्रोमा पुग्यौँ । छाप्रोको आँगनमा पुरानो आरन देखियो । आरनमा खिया लागेका फलामका सामग्री यत्रतत्र छरिएका थिए ।  पुरानो दुई फुटजति अग्लो खिया लागेको एउटा…

Continue reading...

अपन कथा अपने बुनै छी

दलितलगायत सीमान्तकृत समुदायको मानवअधिकारको संरक्षण तथा प्रवर्द्धन’ का लागि समता फाउण्डेशनले तीन दिने मानवअधिकार रक्षक तालिम सञ्चालन गर्ने भएको छ । मानवअधिकार सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक सिकाइ हुने गरि विषयगत विज्ञहरूले प्रशिक्षण दिने सो तालिममा १८–३० वर्ष सम्मका दलित समुदायका महिला/पुरूषलाई सहभागी गराइनेछ ।

Continue reading...

जातको प्रश्न: वर्ल्ड जस्टिस च्यालेञ्जको उत्कृष्ट ३० प्रतिस्पर्धीमा छनोट

समता फाउण्डेशनले निर्माण गरेको टेलिभिजन संवाद जातको प्रश्न वर्ल्ड जस्टिस च्यालेञ्ज २०२१ को अन्तिम ३० प्रतिस्पर्धीमा छनोट भएको छ। “वर्ल्ड जस्टिस च्यालेञ्ज २०२१: एड्भान्सिङ द रूल अफ ल इन अ टाइम अफ क्राइसिस” मा विश्वका ११४ देशबाट ४२५ भन्दा धेरै आवेदन परेका थिए।

Continue reading...

पुस्तक समिक्षा : कोभिड–१९ ले दलित समुदायमा पारेको प्रभाव

इतिहासको कालखण्डहरुमा विश्वका धेरै देशहरुमा विभिन्न प्रकारका महामारीहरुको सामना गरेको देखिन्छ । नेपालमा पनि महामारीको इतिहास हेर्ने हो भने झाडापखाला, क्षयरोग, कालाजार, औंलो, प्लेग, दादुरा, हैजा, विफर र फ्लु जस्ता भाइरसले कयौंको ज्यान लिएको थियो । यतिबेला कोभिड–१९ का कारण विश्व नै त्रसिद अवस्थामा छ । चीनको हवेइ प्रान्तको वुहान सहरबाट सन् २०१९ को डिसेम्बरदेखि…

Continue reading...

आवेदनका लागि आह्वान

नेपाली समाजमा जातीय र लैङ्गिक विभेदले पारेको प्रभावबाट पीडित दलित समुदाय दिनहुँजसो हिंसा भोग्न बाध्य छन् । मधेसी समाजभित्र रहेका मधेसी दलितको अवस्था दुःखदायी छ । मधेसी दलित महिलाको अवस्था त झनै कहालीलाग्दो छ । क्षेत्रीय तथा भाषिक उत्पीडनमा पारिएका मधेसी दलित महिलाहरू सामाजिक, आर्थिक र साँस्कृतिक विभेद भोगिरहेका छन् । त्यसैगरी लैङ्गिक, यौन हिंसा,…

Continue reading...

मानवअधिकार रक्षक तालिम – सुदुरपश्चिम प्रदेश

दलितलगायत सीमान्तकृत समुदायको मानवअधिकारको संरक्षण तथा प्रवर्द्धन’ का लागि समता फाउण्डेशनले तीन दिने मानवअधिकार रक्षक तालिम सञ्चालन गर्ने भएको छ । मानवअधिकार सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक सिकाइ हुने गरि विषयगत विज्ञहरूले प्रशिक्षण दिने सो तालिममा १८–३० वर्ष सम्मका दलित समुदायका महिला/पुरूषलाई सहभागी गराइनेछ ।

Continue reading...

Press Release – जातको प्रश्न

नेपालको संविधानले जातीय विभेद तथा छुवाछूतलाई निषेध गरेको छ । यद्यपि कानून, नीति र कार्यक्रम कार्यान्वयनको पक्ष फितलो हुँदा दलित तथा सीमान्तकृत समुदाय विरूद्ध अझै पनि जातीय विभेद र छुवाछूतलगायतका हिंसा भइरहेको छ । दलित तथा सीमान्तकृत समुदाय निरन्तर बहिष्करण र उत्पीडनमा पारिएका छन् । सामाजिक न्यायको मुद्दा जटिल र चुनौतिपूर्ण बनेको छ ।

Continue reading...

Samata Foundation_11th Anniversary_Press Brief

समता फाउण्डेशनले स्थापनाको ११औं वर्ष पूरा गरेको जानकारी गराउन पाउँदा हामी हर्षित छौं। सामाजिक न्यायका लागि वकालत र पैरवी गर्न ज्ञान उत्पादन गर्नुपर्ने आवश्यकता बुझेर सन् २००९ सेप्टेम्बर ११ मा संस्थाको स्थापना भएको हो। नेपालमा विद्यमान जातीय विभेद र छुवाछूतको अभ्यासले निम्त्याएको सीमान्तिकरण र बहिष्करण विरूद्ध आवाज उठाउन समता फाउण्डेशनले सरकार‚ राजनीतिक दल‚ समुदाय र सञ्चारमाध्यमसँग निरन्तर हातेमालो गर्दै आएको छ।

Continue reading...

युवा नेता प्रदिप परियारले जिते विश्व आर्थिक मञ्चको योङ ग्लोबल लिडर्स २०२० अवार्ड

काठमाडौं ः विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) ले युवा सशक्तिकरण तथा सामाजिक न्यायको प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै नेपाली युवा प्रदिप परियारलाई योङ ग्लोबल लिडर्स (वाइजिएल) २०२० अवार्डबाट सम्मानित गरेको छ ।
मञ्चका संस्थापक क्लाउस् स्वाबले सन् २००४ मा वाईजिएल फोरम स्थापना गर्दै यो अवार्ड सुरू गरेका हुन् । विश्वमा बढ्दो जटिलता एवं चुनौतीहरू सामना गर्न सक्षम युवा नेतृत्व विकास गर्ने उद्देश्यले यो अवार्डको स्थापना गरिएको हो ।

Continue reading...

मधेसी दलित महिला भन्छिन्- १७ वर्षमै तेस्रोपटक गर्भवती भएँ

  २०७६ चैत ८ शनिबार ०९:५६:०० सुलोचना पञ्चकोटी/सुनिता परियार   केही समयअघि बारा, पर्सा, रौतहट, सर्लाहीलगायतका जिल्लाहरूमा पुग्दा भेटिएका प्रतिनिधि कथा हुन् यी । उनीहरूले आफ्नो नाम भन्न चाहेननन् । तर उनीहरूले भनेका आफ्ना जीवन–कथालाई उदाहरणका रुपमा लिन सकिन्छ : ………. ‘भर्खर भित्र्याएकी दुलही सासूसँगै मेरो पसलमा आउँदा मैले घुम्टो खोल्न अनुरोध गरेकी थिएँ । तर,…

Continue reading...

जातको प्रश्न कसलाई सोधूँ ?

नेपाल एक बहुजातीय, बहुधार्मिक र बहु-सांस्कृतिक तथा प्राकृतिक सुन्दरताले भरिएको देश हो। करिब तीन करोड जनसंख्या भएको यो देशमा १२५ भन्दा बढी जातजातिको बसोबास छ। नेपालमा सन् २०० सालमा लिच्छविहरूको शासन चलाउने क्रममा काठमाडौं उपत्यकामा चार वर्ण अठार जातको वर्णव्यवस्था सुरू गर्दै सन् ६०० सम्ममा छुवाछुत समेत लागू गरेको देखिन्छ। त्यसैगरी गोरखाका राजा राम शाहले…

Continue reading...