प्रकाश नेपाली भदौ ३०, २०७५ शनिबार ८:०:० संसद्मा प्रस्तावित विभिन्न विधेयकले संविधानप्रदत्त दलितको हक सुनिश्चित गरेका छैनन् जातीय विभेद तथा छुवाछूतबाट प्रताडित दलित समुदायले बेहार्दै आएका समस्यालाई संविधानले सम्बोधन गर्न खोज्यो कि खोजेन ? संविधानले भनेका कुरा कानुनले बोक्यो कि …
नेपाली समाजमा रहेको जातव्यवस्था र यसले सिर्जना गरेको जातीय छुवाछूत तथा विभेद अन्त्यका लागि युवाको नेतृत्वदायी र जिम्मेवारीलाई थप मजबुत बनाउन समता फाउण्डेशनले दलित समुदायको युवाहरुको क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्दैछ।

दलित अधिकार सुनिश्चित गर्न नागरिक समाजको भूमिका र जिम्मेवारीलाई थप मजबुत बनाउने मूल उद्देश्यका साथ समता फाउण्डेशनले दलित गैरसरकारी संस्थाको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न गइरहेको छ ।

दलितलगायत सीमान्तकृत समुदायको मानवअधिकारको संरक्षण तथा प्रवर्द्धन’ का लागि समता फाउण्डेशनले तीन दिने मानवअधिकार रक्षक तालिम सञ्चालन गर्ने भएको छ । मानवअधिकार सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक सिकाइ हुने गरि विषयगत विज्ञहरूले प्रशिक्षण दिने सो तालिममा १८–३० वर्ष सम्मका दलित समुदायका महिला/पुरूषलाई सहभागी गराइनेछ ।
नेपाली समाजमा जातीय र लैङ्गिक विभेदले पारेको प्रभावबाट पीडित दलित समुदाय दिनहुँजसो हिंसा भोग्न बाध्य छन् । मधेसी समाजभित्र रहेका मधेसी दलितको अवस्था दुःखदायी छ । मधेसी दलित महिलाको अवस्था त झनै कहालीलाग्दो छ । क्षेत्रीय तथा भाषिक उत्पीडनमा पारिएका …