Kathmandu, Nov 8: Various PhD holders from Dalit community have been honoured here today. They were felicitated at a programme organized by Samata Foundation here. Those honoured on the occasion are: Dr Madan Prasad Pariyar, Dr Chet Bahadur …
काठमाडौं । समता फाउण्डेसनद्वारा प्रकाशित ‘दलित मानव अधिकार पुरस्तक–२०८०’ आज सार्वजनिक गरिएको छ । फाउण्डेसनले आज आयोजना गरेको ‘जलवायु परिवर्तन र त्यसले सीमान्तकृत समुदायमा पारेको प्रभाव’ विषयक अन्तक्र्रियाका अवसरमा वन तथा वातावरण राज्यमन्त्री रुपा विक, फाउण्डेसनका अध्यक्ष डा मदनप्रसाद परियार र …
दलित समुदायबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्नेहरू सम्मानित भएका छन् । समता फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा यसरी सम्मानित हुनेमा डा मदनप्रसाद परियार, डा चेतबहादुर परियार, डा द्रोण रसाइली, डा विष्णु परियार, डा पूर्णबहादुर नेपाली, डा इन्दिरा सुन्दास, डा मानबहादुर विक, डा रविना …
नेपाली समाजमा जातीय विभेद र छुवाछुतको गहिरो जरा छ । दलित समुदायमाथिको अन्याय, अपमान, र अवसरको अभावका कारण हजारौं व्यक्तिको आत्मसम्मानमाथि आघात पुगिरहेको छ । कानुनले छुवाछुतलाई अपराध माने पनि व्यवहारमा अझै विभेदको अन्त्य भएको छैन । यहीँ समस्यालाई समाधान …
काठमाडौं । समता फाउन्डेसनले जात, लैंगिकता र यौनिकता (सिजिएम) सम्बन्धी राष्ट्रिय परामर्श कार्यक्रम गरेको छ। बिहीबार राजधानीको नयाँ बानेश्वरमा महिला तथा बालबालिकामन्त्री नवलकिशोर साह सुडीको प्रमुख आतिथ्यता र फाउन्डेसनका अध्यक्ष डा मदन परियारको सभाध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो। त्यस अवसरमा …
दमौली । जातीय, लैंगिक र यौनिक क्षेत्रमा विद्यमान गलत भाष्यहरुलाई परिवर्तन गर्न समता फाउण्डेशन नेपालले अभियान सञ्चालन गर्ने भएको छ । परम्परागत सोचलाई परिवर्तन गरि नयाँ भाष्य स्थापना गर्नुपर्ने भएकाले अभियान नै सञ्चालन गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएका हुदाँ फाउण्डेशनले पहल …
म्याग्दी, २१ साउन । म्याग्दीको सदरमुकाम बेनीमा जात, लैङ्गिकता र यौनिकताको विषयमा दलित समुदायका सरोकारवालाहरु संग अन्तरक्रिया गरिएको छ । समता फाउन्डेसनको आयोजनामा बुधबार बेनीमा आयोजित कार्यक्रममा जात, लैङ्गिकता र यौनिकतालाई लक्षित गरि निर्माण भएका परम्परागत रुढिवादी भाष्यलाई हटाउनु पर्नेमा …
काठमाडौँ । नेपालमा कानुनी रूपमा जातीय भेदभाव तथा छुवाछूत निषेध गरिएको लामो समय भइसके तापनि व्यावहारिक रूपमा यो अझै निर्मूल हुन सकेको छैन। प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रकालमा दलितमैत्री कानुन र नीतिहरू बने पनि व्यावहारिक तहमा दलित समुदायले अझै पनि विभेद, …
काठमाडौँ । जातीय भेदभाव तथा छुवाछूत राष्ट्रिय दिवस, २०८३ का अवसरमा दलित मानव अधिकारसम्बन्धी पुस्तक सार्वजनिक गरिएको छ । समता फाउन्डेसनले प्रकाशन गरेको उक्त पुस्तक बिहीबार एक समारोहकाविच विमोचन गरिएको हो । पुस्तकको विमोचन राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा …
सुर्खेत: कर्णाली प्रदेश सभा सदस्य रणसिंह परियारले दलित समुदायका सवाललाई केवल एउटा समुदायको मुद्दाका रूपमा नभई लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायसँग जोडिएको राष्ट्रिय मुद्दाका रूपमा हेर्नुपर्ने बताएका छन्। उनले दलित समुदायको वास्तविक अवस्था उजागर गर्ने अध्ययन, अनुसन्धान र दस्तावेजीकरणले राज्यलाई …









