जात, वर्ग र संस्कृति कार्यशाला कार्यक्रम सञ्चालन प्रतिवेदन नेपालको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश विशेष सांस्कृतिक प्रदेशका रूपमा परिचित छन् । यी प्रदेशहरूमा समाज र संस्कृतिमा पाइने विशिष्टतालाई केन्द्रमा राखेर विभिन्न प्रकारका अध्ययन अनुसन्धान हुने गरेको पाइन्छ । त्यस्तै अध्ययनको …
अक्सफोर्ड विश्वविद्यालय बेलायत, भेरीगंगा नगरपालिका सुर्खेत, ग्रामीण स्वावलम्बन विकास केन्द्र, काठमाण्डौ र समता फाउण्डेशन ललितपुरको संलग्नतामा विद्यालय तहको पाठ्यक्रममा स्थानीय तहको भूमिका र दलित सवाल सम्बन्धी एक दिने कार्यशाला सुर्खेत जिल्लाको छिन्चुमा २०७९ साल चैत्र १७ गतेका दिन सम्पन्न भयो …
सामाजिक कुसंस्कारका कारण विस्थापित जीवन बिताइरहेका बिटालुका अघिल्ला पुस्ता अन्याय नै सहेर बितेका छन्। हाल जीवित पुस्ताको मौलिक अधिकार रक्षार्थ उनीहरूको पहिचान कायम गरिदिनु राज्यको दायित्व हो। २०६४ सालतिर एक अनुसन्धानका क्रममा सुर्खेत जाँदा नागरिकतामा ‘बिटालु’ थर लेखिएका केही व्यक्तिसँग …
सरकारले आर्थिक वर्ष २०६६/०६७ को बजेटमा गरीबी निवारण र समावेशी कार्यक्रम अन्तर्गत दलितसँग अन्तरजातीय विवाह गर्नेलाई रू.१ लाख नगद प्रोत्साहनको व्यवस्था गर्यो। तर, अधिकांश दलितको स्वागत र धेरै गैरदलितको विरोधबीच एक वर्षमै यो कार्यक्रम बन्द भयो। थप सामग्री : https://www.himalkhabar.com/news/124715 …
आत्मसम्मान र पुनर्स्थापनाको माग गर्दै ३१ साउन ०६४ मा पत्रकार सम्मेलन गरी सुरु भएको बादी आन्दोलन ४८ दिनसम्म चल्यो । ५ भदौमा बादी महिलाले सिंहदरबार गेटमा अर्धनग्न प्रदर्शन नै गरेर आन्दोलन चर्काए ।त्यसपछि सरकार र आन्दोलनकारीबीच २८ असोज ०६४ मा दुईबुँदे सम्झौता …
कैलालीका शिक्षक तथा साहित्यकार गणेश नेपालीको फोन आयो । उनले धनगढी बजारको पीपलटोलमा आउँन अनुरोध गरे । हामी हतारिँदै गयौँ । बजार पुगेपछि मूल सडकबाट सानो गल्लीभित्र छि-यौँ । केही मिटर भित्र छिरेपछि दायाँतर्फ रहेको टिनले छाएको छाप्रोमा पुग्यौँ । छाप्रोको आँगनमा पुरानो आरन देखियो । …




