समता फाउण्डेशनका कानूनी सल्लाहकार अधिवक्ता प्रकाश नेपालीले संविधानको धारा २४ र ४० मा उल्लिखित दलितको हकको प्रभावकारी कार्यान्वयनका निमित्त उचित नीति तथा पर्याप्त र प्रभावकारी कानून निर्माणका लागी परमादेशको माग सहित सम्माननीय सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो।

समता फाउण्डेशनले निर्माण गरेको टेलिभिजन संवाद जातको प्रश्न वर्ल्ड जस्टिस च्यालेञ्ज २०२१ को अन्तिम ३० प्रतिस्पर्धीमा छनोट भएको छ। “वर्ल्ड जस्टिस च्यालेञ्ज २०२१: एड्भान्सिङ द रूल अफ ल इन अ टाइम अफ क्राइसिस” मा विश्वका ११४ देशबाट ४२५ भन्दा धेरै आवेदन परेका थिए।

Jaat ko Prashna, the television dialog program produced by Samata Foundation, has been selected among the 30 finalists for World Justice Challenge 2021. More than 425 applications were received from 114 different countries worldwide for ‘World Justice Challenge 2021: Advancing the Rule of Law in a Time of Crisis.’
नेपालको संविधानले जातीय विभेद तथा छुवाछूतलाई निषेध गरेको छ । यद्यपि कानून, नीति र कार्यक्रम कार्यान्वयनको पक्ष फितलो हुँदा दलित तथा सीमान्तकृत समुदाय विरूद्ध अझै पनि जातीय विभेद र छुवाछूतलगायतका हिंसा भइरहेको छ । दलित तथा सीमान्तकृत समुदाय निरन्तर बहिष्करण र उत्पीडनमा पारिएका छन् । सामाजिक न्यायको मुद्दा जटिल र चुनौतिपूर्ण बनेको छ ।
समता फाउण्डेशनले स्थापनाको ११औं वर्ष पूरा गरेको जानकारी गराउन पाउँदा हामी हर्षित छौं। सामाजिक न्यायका लागि वकालत र पैरवी गर्न ज्ञान उत्पादन गर्नुपर्ने आवश्यकता बुझेर सन् २००९ सेप्टेम्बर ११ मा संस्थाको स्थापना भएको हो। नेपालमा विद्यमान जातीय विभेद र छुवाछूतको अभ्यासले निम्त्याएको सीमान्तिकरण र बहिष्करण विरूद्ध आवाज उठाउन समता फाउण्डेशनले सरकार‚ राजनीतिक दल‚ समुदाय र सञ्चारमाध्यमसँग निरन्तर हातेमालो गर्दै आएको छ।
KATHMANDU – The World Economic Forum has recognized Nepali youth leader Mr. Pradip Pariyar in its 2020 class of Young Global Leaders (YGL) for his contribution in empowering the youth and promoting social justice.