जात, वर्ग र संस्कृति कार्यशाला कार्यक्रम सञ्चालन प्रतिवेदन नेपालको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश विशेष सांस्कृतिक प्रदेशका रूपमा परिचित छन् । यी प्रदेशहरूमा समाज र संस्कृतिमा पाइने विशिष्टतालाई केन्द्रमा राखेर विभिन्न प्रकारका अध्ययन अनुसन्धान हुने गरेको पाइन्छ । त्यस्तै अध्ययनको सिलसिलामा अक्सफोर्ड विश्वविद्यालय, सामाजिक तथा सांस्कृतिक मानवशास्त्र अध्ययन संस्थानको र सुदूरपश्चिम विश्वविद्यालयद्वारा संयुक्तरूपमा आयोजित “आत्मसम्मानको...
Category: <span>Blog</span>
विद्यालय तहको पाठ्यक्रममा स्थानीय तहको भूमिका र दलित सवाल सम्बन्धी कार्यशाला सम्पन्न
अक्सफोर्ड विश्वविद्यालय बेलायत, भेरीगंगा नगरपालिका सुर्खेत, ग्रामीण स्वावलम्बन विकास केन्द्र, काठमाण्डौ र समता फाउण्डेशन ललितपुरको संलग्नतामा विद्यालय तहको पाठ्यक्रममा स्थानीय तहको भूमिका र दलित सवाल सम्बन्धी एक दिने कार्यशाला सुर्खेत जिल्लाको छिन्चुमा २०७९ साल चैत्र १७ गतेका दिन सम्पन्न भयो । समता फाउण्डेशन र अक्सफोर्ड विश्वविद्यालय, ग्रामीण स्वावलम्बन विकास केन्द्र र त्रिभुवन विश्वविद्यालयअन्तर्गत पृथ्वीनारायण क्याम्पस...
DSD Team Shares Research on Dalits at the BNAC Conference in Oxford
DSD Team Shares Research on Dalits at the BNAC Conference in Oxford The Britain-Nepal Academic Council, an association of UK-based Nepal scholars and researchers, organised a conference, branded as ‘Nepal Study Days’, in Oxford on 13-14 April 2022. Team members of the British Academy-funded Oxford University DSD research project attended the conference and shared their...
दलित महिलासँग विवाह गरेर ‘बिटुलिएका’ यी बिटालु- जसलाई समाजले दलित ठान्छ अनि कानून बेग्लै थप सामग्री
सामाजिक कुसंस्कारका कारण विस्थापित जीवन बिताइरहेका बिटालुका अघिल्ला पुस्ता अन्याय नै सहेर बितेका छन्। हाल जीवित पुस्ताको मौलिक अधिकार रक्षार्थ उनीहरूको पहिचान कायम गरिदिनु राज्यको दायित्व हो। २०६४ सालतिर एक अनुसन्धानका क्रममा सुर्खेत जाँदा नागरिकतामा ‘बिटालु’ थर लेखिएका केही व्यक्तिसँग भेट भयो। उनीहरूले दलित महिलासँग विवाह गरेका कारण आफूलाई बिटालु बनाइएको जानकारी दिए। त्यही दिनदेखि...
किन हटाइयो दलित–गैरदलित विवाहमा नगद प्रोत्साहन? थप सामग्री
सरकारले आर्थिक वर्ष २०६६/०६७ को बजेटमा गरीबी निवारण र समावेशी कार्यक्रम अन्तर्गत दलितसँग अन्तरजातीय विवाह गर्नेलाई रू.१ लाख नगद प्रोत्साहनको व्यवस्था गर्यो। तर, अधिकांश दलितको स्वागत र धेरै गैरदलितको विरोधबीच एक वर्षमै यो कार्यक्रम बन्द भयो। थप सामग्री : https://www.himalkhabar.com/news/124715 मानवअधिकारको विश्वव्यापी लहर, विभिन्न अन्तर्राष्ट्रिय सन्धि– सम्झौताप्रतिको प्रतिबद्धता, दातृनिकायहरूको दबाब, दलित आन्दोलन र बदलिँदो परिवेशसँगै नेपाल...
बादी आवाज : इतिहास हरण गरी ‘देहव्यापारी’ बनाइयो
आत्मसम्मान र पुनर्स्थापनाको माग गर्दै ३१ साउन ०६४ मा पत्रकार सम्मेलन गरी सुरु भएको बादी आन्दोलन ४८ दिनसम्म चल्यो । ५ भदौमा बादी महिलाले सिंहदरबार गेटमा अर्धनग्न प्रदर्शन नै गरेर आन्दोलन चर्काए ।त्यसपछि सरकार र आन्दोलनकारीबीच २८ असोज ०६४ मा दुईबुँदे सम्झौता भयो । सम्झौताअनुरूप २३ पुस ०६५ मा मन्त्रिपरिषद्को बैठकले बादी समुदायलाई ‘यौनशोषणमुक्त समुदाय’ घोषणा गर्यो । तर,...
आरनमै अस्ताएका गुमनाम वैज्ञानिक
कैलालीका शिक्षक तथा साहित्यकार गणेश नेपालीको फोन आयो । उनले धनगढी बजारको पीपलटोलमा आउँन अनुरोध गरे । हामी हतारिँदै गयौँ । बजार पुगेपछि मूल सडकबाट सानो गल्लीभित्र छि-यौँ । केही मिटर भित्र छिरेपछि दायाँतर्फ रहेको टिनले छाएको छाप्रोमा पुग्यौँ । छाप्रोको आँगनमा पुरानो आरन देखियो । आरनमा खिया लागेका फलामका सामग्री यत्रतत्र छरिएका थिए । पुरानो दुई फुटजति अग्लो खिया लागेको एउटा...




