KATHMANDU – The World Economic Forum has recognized Nepali youth leader Mr. Pradip Pariyar in its 2020 class of Young Global Leaders (YGL) for his contribution in empowering the youth and promoting social justice.
काठमाडौं ः विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) ले युवा सशक्तिकरण तथा सामाजिक न्यायको प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै नेपाली युवा प्रदिप परियारलाई योङ ग्लोबल लिडर्स (वाइजिएल) २०२० अवार्डबाट सम्मानित गरेको छ ।
मञ्चका संस्थापक क्लाउस् स्वाबले सन् २००४ मा वाईजिएल फोरम स्थापना गर्दै यो अवार्ड सुरू गरेका हुन् । विश्वमा बढ्दो जटिलता एवं चुनौतीहरू सामना गर्न सक्षम युवा नेतृत्व विकास गर्ने उद्देश्यले यो अवार्डको स्थापना गरिएको हो ।
[cmsmasters_row][cmsmasters_column data_width=”1/1″][cmsmasters_text] कैलालीका शिक्षक तथा साहित्यकार गणेश नेपालीको फोन आयो । उनले धनगढी बजारको पीपलटोलमा आउँन अनुरोध गरे । हामी हतारिँदै गयौँ । बजार पुगेपछि मूल सडकबाट सानो गल्लीभित्र छि-यौँ । केही मिटर भित्र छिरेपछि दायाँतर्फ रहेको टिनले छाएको छाप्रोमा पुग्यौँ । छाप्रोको आँगनमा पुरानो …

