संविधान लत्याउँदै, कानुन बनाउँदै प्रकाश नेपाली भदौ ३०, २०७५ शनिबार ८:०:० संसद्मा प्रस्तावित विभिन्न विधेयकले संविधानप्रदत्त दलितको हक सुनिश्चित गरेका छैनन् जातीय विभेद तथा छुवाछूतबाट प्रताडित दलित समुदायले बेहार्दै आएका समस्यालाई संविधानले सम्बोधन गर्न खोज्यो कि खोजेन ? संविधानले भनेका …
दलित मुक्तिको वैकल्पिक बाटो प्रकाश नेपाली २० भाद्र २०७६१६ मिनेट पाठ हाम्रो देशमा दलितविरुद्ध जातीय विभेद र बहिष्करण सिलसिला जारी छ। हालसम्म जातीय विभेद तथा छुवाछूत निर्मूल गर्ने निश्चित दृष्टिकोणसहितको खाका नेपाल सरकारसँग छैन। राज्यले यो समस्या बिस्तारै आफैं …
सामाजिक न्यायकै अपमान प्रकाश नेपाली असोज २३, २०७५ मंगलबार ८:१५:० नेपालमा लामो समयदेखि एकल जातीय, एकल भाषीय, एकल लिंगीय र एकल धार्मिक वर्ग, समुदायबाट राज्यसत्ता सञ्चालन हुँदै आएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि पनि राज्यको शक्ति, साधन र स्रोतमा सीमित …
प्रकाश नेपाली २०७६ बैशाख १७ मंगलबार ०८:२७:०० राज्यद्वारा उपेक्षित दलितपक्षीय विधिशास्त्र प्रचलित दलितपक्षीय कानुन समयसापेक्ष र संविधानसम्मत नभएकाले मिति सकिएको औषधिजस्तो निकम्मा अवस्थामा पुगेको छ नेपालको सिंगो समाजमा छुवाछुत तथा जातीय विभेद कायमै छ । दलित र गैरदलितबीच यो समस्या …
[cmsmasters_row data_shortcode_id=”w27t4m2ip8″ data_padding_bottom_mobile_v=”0″ data_padding_top_mobile_v=”0″ data_padding_bottom_mobile_h=”0″ data_padding_top_mobile_h=”0″ data_padding_bottom_tablet=”0″ data_padding_top_tablet=”0″ data_padding_bottom_laptop=”0″ data_padding_top_laptop=”0″ data_padding_bottom=”50″ data_padding_top=”0″ data_bg_parallax_ratio=”0.5″ data_bg_size=”cover” data_bg_attachment=”scroll” data_bg_repeat=”no-repeat” data_bg_position=”top center” data_color=”default” data_bot_style=”default” data_top_style=”default” data_padding_right=”3″ data_padding_left=”3″ data_width=”boxed”][cmsmasters_column data_width=”1/1″][cmsmasters_text shortcode_id=”rodvkkapag” animation_delay=”0″] प्रचलित दलितपक्षीय कानुन समयसापेक्ष र संविधानसम्मत नभएकाले मिति सकिएको औषधिजस्तो निकम्मा अवस्थामा पुगेको …





