Author: Samata Foundation
Published: 2020
ISBN: 978-9937-9185-7-2
Language: Nepali
Edition: First
Pages: 142
कोभिड–१९ ले दलित समुदायमा पारेको प्रभाव
समता फाउण्डेशनले प्रकाशन गरेको पुस्तक, कोभिड–१९ ले दलित समुदायमा पारेको प्रभाव, अनुसन्धानमा आधारित प्रकाशन हो । सर्वेक्षणको क्रममा ७५३ वटै स्थानीय तहको प्रतिनिधित्व हुने गरी १५०० उत्तरदातालाई सहभागी गराइएको थियो ।
पुस्तकले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण गर्नु परेको बन्दाबन्दी (लकडाउन) मा नेपालका दलित समुदायमाथि परेको प्रभावलाई उजागर गरेको छ । त्यस्तै, कोरोना भाइरससम्बन्धी उनीहरुको बुझाइ, ज्ञान, सरकारी प्रयास र उनीहरूको दैनिक जनजीविकामा पारेको प्रभावसम्बन्धी तथ्यहरू प्रस्तुत गरेको छ ।
यसका साथै, पुस्तकले संरचनात्मक विभेदबाट पिल्सिएका नागरिकहरू विपत्ति वा महामारीका बेला कसरी झन् धेरै उत्पीडनको भूमरीमा पर्छन् भन्ने विषयमा तथ्यगत विश्लेषण गरेको छ । १४२ पृष्ठको यो पुस्तकको मूल्य रु. २७५ रहेको छ ।
Course Features
- Lecture 0
- Quiz 0
- Duration 10 weeks
- Skill level All levels
- Language English
- Students 0
- Assessments Yes






