Author: Samata Foundation
Published: 2020
ISBN: 978-9937-9185-6-5
Language: Nepali
Edition: First
Pages: 52
समता फाउण्डेशनले प्रकाशन गरेको कथा सारङ्गी गाउँको पुस्तकका लेखक किशोर अनुराग हुन् । अनुरागले १५० भन्दा धेरै नाटकको लेखन तथा निर्देशन गरेका छन् । त्यसैमध्ये यो एक रचना हो ।
यस नाटकमा अनुरागले भुँइ तहका विषयवस्तु उठाएका त छन् नै, राष्ट्रियता र राजनीतिक परिवर्तनका सवाललाई पनि उत्तिकै महŒवका साथ ठाउँ दिएका छन् । यस नाटकमा विद्रोह र परिर्वनको स्वर पाइन्छ । गन्धर्व समुदायले ऐतिहासिककालदेखि समकालीन समाजमा भएका युद्धका, व्यवस्थाका, प्राकृतिक प्रकोपका कथाव्यथा सङ्कलन गर्दै आए । त्यसपछि गीत सङ्गीत रचना गरी गाउँगाउँ डुलेर सन्देश प्रवाह गरे ।
नेपाल राज्य निर्माणको प्रक्रियामा महŒवपूर्ण योगदान गरेका गन्धर्वहरूले समाजमा भोग्नु परेको दुःख, पीडाको वास्तविक चित्र नाटककारले कथा सारङ्गी गाउँको नाटकमा उठाएका छन् ।
Course Features
- Lecture 0
- Quiz 0
- Duration 10 weeks
- Skill level All levels
- Language English
- Students 0
- Assessments Yes






