सरकारले आर्थिक वर्ष २०६६/०६७ को बजेटमा गरीबी निवारण र समावेशी कार्यक्रम अन्तर्गत दलितसँग अन्तरजातीय विवाह गर्नेलाई रू.१ लाख नगद प्रोत्साहनको व्यवस्था गर्यो। तर, अधिकांश दलितको स्वागत र धेरै गैरदलितको विरोधबीच एक वर्षमै यो कार्यक्रम बन्द भयो। थप सामग्री : https://www.himalkhabar.com/news/124715 …
